दफा १२
अधिकार प्रत्यायोजन
१२. अधिकार प्रत्यायोजन ः
समितिले आफूलाई प्राप्त अधिकारमध्ये केही वा सबै अधिकार आवश्यकता अनुसार अध्यक्ष, सदस्य, सदस्य–सचिव वा समितिको कुनै अधिकृतस्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।